बाँके, १६ पुस । कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रण गर्न सरकारले १२ चैतमा देशभर लकडाउन घोषणा ग¥यो । नेपालगन्जका लागि ठूलो महत्वाकांक्षि मानिएको एकीकृत फोहोरमैला…
View More नेपालगन्जको महत्वाकांक्षी योजनाः सेनेटरी ल्याण्डफिल साइटको प्रशोधन केन्द्र ६ महिनामै बन्दCategory: देश
कोरोना संक्रमण मृत्यूदर भन्दा आत्महत्या चार गुना धेरै
बाँके, १२ पुस । कोरोना संक्रमण मृत्युदर भन्दा आत्महत्या चार गुना धेरै भएको एक तथ्यांकले देखाएको छ । बाँकेमा दैनिक सरदर एक जनाले आत्महत्या गरेको…
View More कोरोना संक्रमण मृत्यूदर भन्दा आत्महत्या चार गुना धेरैविरामीलाई निशुल्क सेवा दिन हिरिमिनियामा प्रयोगशाला स्थापना
बाँके, १८ मंसिर । डुडुवा गाउँपालिका–६ हिरिमिनिया स्वास्थ्य चौकीमा निशुल्क प्रयोगशाला संचालनमा आएको छ । स्वास्थ्य परीक्षणका क्रममा गरिने परियोगशाला जाँचबाट कोही पनि बञ्चित हुन…
View More विरामीलाई निशुल्क सेवा दिन हिरिमिनियामा प्रयोगशाला स्थापनासुनसान बनियागाउँ, चुल्हो बल्दैन, गाउँले वीच बोलचाल बन्द (स्थलगत रिपोर्ट)
बाँके, १७ मंसिर । जानकी गाउँपालिका–५, बनियागाउँका ८० बर्षिय रामफेरन भुजुवा निरास छन् । सोमवार बेलुकी गाउँले वीच भएको झडपमा छिमेकी भाई मारिएपछि उनको आँखा…
View More सुनसान बनियागाउँ, चुल्हो बल्दैन, गाउँले वीच बोलचाल बन्द (स्थलगत रिपोर्ट)एड्सबाट बाँकेमा १५४ को मृत्यु
बाँके, १७ मंसिर । एड्सका कारण बाँकेमा एक सय ५४ जना एचआइभी संक्रमितको मृत्यु भएको छ । कुल एक हजार दुई सय १७ एचआइभी संक्रमित…
View More एड्सबाट बाँकेमा १५४ को मृत्युएचआइभी संक्रमित बालबालिका र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण (फोटो फिचर सहित)
बाँके, १६ मंसिर । ३३ औँ विश्व एड्स दिवसको अवसरमा बाँकेका एचआइभी संक्रमित बालबालिका र ७० बर्ष माथिका एचआइभी संक्रमित जेष्ठ नारिकलाई न्यानो कपडा वितरण…
View More एचआइभी संक्रमित बालबालिका र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण (फोटो फिचर सहित)खजुरामा १५ शैयाको अस्पताल शिलान्यास, नरैनापुरमा पाँच शैयाको अस्पताल संचालन
खजुरा, १५ मंसिर खजुरा गाउँपालिकामा १५ शैया अस्पताल निर्माणका लागि सोमवार शिलान्यास भएको छ । खजुरा गाउँपालिका–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्ती गरि १५…
View More खजुरामा १५ शैयाको अस्पताल शिलान्यास, नरैनापुरमा पाँच शैयाको अस्पताल संचालननक्कली नोटसहित एक पक्राउ
कञ्चनपुर, १४ मंसिर । नक्कली नोट सहित एक जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई महेन्द्रनगरबाट पक्राउ…
View More नक्कली नोटसहित एक पक्राउराप्तीसोनारीमा पहिलो पटक अस्पताल संचालन
बाँके, १४ मंसिर । स्थानीय तहले अस्पताल संचालन गर्ने राप्तीसोनारी गाउँपालिका बाँकेमा पहिलो भएको छ । राप्तीसोनारी गाउँपालिका–४, बैजापुरमा रहेको स्वास्थ्य चौकीलाई łराप्तीसोनारी अस्पताल’ का…
View More राप्तीसोनारीमा पहिलो पटक अस्पताल संचालनएक किलो १३० ग्राम चरेशसहित दुई जना पक्राउ
बाँके, ९ मंसिर । इलाका प्रहरी कार्यालय, भगवानपुरले एक किलो १३० ग्राम चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नरैनपुर गाउँपालिका–१, सुईया नाका हुँदै भारत…
View More एक किलो १३० ग्राम चरेशसहित दुई जना पक्राउ