७ माघ, काठमाडौं । जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई…
View More बाइडनले लिए अमेरिकी राष्ट्रपतिको सपथCategory: ताजा समाचार
गगन थापाले कमलपोखरीमा मञ्च बनाउन चाहन्थे, मैले रोकेँ-मेयर शाक्य
७ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको ड्रोइङ डिजाइन तत्कालीन संघीय सांसद गगन थापाकै सहमतिमा बनाएको दावी गरेका छन् । थापाले पछिल्ला…
View More गगन थापाले कमलपोखरीमा मञ्च बनाउन चाहन्थे, मैले रोकेँ-मेयर शाक्यवामदेवले रोजेको बाटो : एकता, चुनावी गठबन्धन, नभए हात उठाउने !
७ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको निर्णयप्रति वामदेव गौतमको असहमति छ । संसद् विघटन गरिएकै दिन, ५ पुसमा गौतमले प्रेस नोट मार्फत्…
View More वामदेवले रोजेको बाटो : एकता, चुनावी गठबन्धन, नभए हात उठाउने !राष्ट्रियगान र प्रदेश प्रमुखको पत्र पढेपछि प्रदेशसभा स्थगित
विराटनगर । नेकपा विभाजनपछि बुधबारका लागि आह्वान गरिएको प्रदेश १ को हिउँदे अधिवेशन तीन मिनेट नबसी अनिश्चितकालका लागि स्थगित भएको छ । दोस्रो बैठक कहिले…
View More राष्ट्रियगान र प्रदेश प्रमुखको पत्र पढेपछि प्रदेशसभा स्थगितप्रधानन्यायाधीशको प्रश्न : बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ?
७ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले लगातार उठाइरहेको प्रश्न हो – बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन…
View More प्रधानन्यायाधीशको प्रश्न : बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ?अधिवेशन सुरु भएकै दिन बागमती प्रदेशसभा अनिश्चितकालसम्म स्थगित
७ माघ हेटौंडा । ६ महिनापछि सुरु भएको बागमती प्रदेशको हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभाको एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर…
View More अधिवेशन सुरु भएकै दिन बागमती प्रदेशसभा अनिश्चितकालसम्म स्थगितप्रदेश १ कांग्रेस केन्द्रीय नेताहरुले भने : शेरधनलाई समर्थन नगरौं
७ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेश १ का बहुसंख्यक केन्द्रीय नेताहरुले मुख्यमन्त्री शेरधन राईलाई समर्थन गर्न नहुने बताएका छन् । सत्तारुढ नेपाल…
View More प्रदेश १ कांग्रेस केन्द्रीय नेताहरुले भने : शेरधनलाई समर्थन नगरौंआठबीसकोट घटनाप्रति कांग्रेसको निन्दा
७ माघ, काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीलगायतमाथि भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । कांग्रेस मुख्य सचिव…
View More आठबीसकोट घटनाप्रति कांग्रेसको निन्दामोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते
७ माघ, जनकपुरधाम । महोत्तरीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक…
View More मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइतेगण्डकी प्रदेशमा कोरोना प्रभावितलाई निर्ब्याजी ऋण
७ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीबाट प्रभावित व्यवसायलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेशभित्र ५० लाख रुपैयाँसम्मको…
View More गण्डकी प्रदेशमा कोरोना प्रभावितलाई निर्ब्याजी ऋण