कोरोना कहरमा बाँकेः थामिनसक्नु संक्रमण

हिमाल गैरे नेपालमा कोभिड १९ को दोश्रो लहरमा संक्रमण दर उच्च भए पछि बन्दाबन्दी (लकडाउन) गर्ने पहिलो शहर बनेको नेपालगन्जमा संक्रमित दर ह्वात्तै बढेको छ…

View More कोरोना कहरमा बाँकेः थामिनसक्नु संक्रमण

कोरोना कहरमा बाँकेः थप दुईको मृत्यु

पछिल्लो २४ घण्टामा बाँकेको भेरी र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका…

View More कोरोना कहरमा बाँकेः थप दुईको मृत्यु

नेपालगन्जमा आज राती १२ बजे देखि बैशाख १५ गते रातीसम्म लकडाउन

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका लकडाउन गर्ने निर्णय गरेको छ । प्रशासनले कोरोनाको चेन तोड्नका लागि एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो…

View More नेपालगन्जमा आज राती १२ बजे देखि बैशाख १५ गते रातीसम्म लकडाउन

राष्ट्रिय मानव अधिकार आयोगको छैठौ रणनीतिक योजना: ‘सिफारिस कार्यान्वयन गर’

नेपालगन्जका मानव अधिकारकर्मी र अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले छैठौ रणनीतिक योजनामा राष्ट्रिय मानवअधिकार आयोगका सिफारिस कार्यान्वयनलाई प्राथमिकता दिन दिन आग्रह गरेका छन् ।राष्ट्रिय…

View More राष्ट्रिय मानव अधिकार आयोगको छैठौ रणनीतिक योजना: ‘सिफारिस कार्यान्वयन गर’

बाँकेमा संक्रमण नियन्त्रण बाहिरः लकडाउन तयारीमा प्रशासन

एकै दिन २८५ संक्रमित थपिए, तीनको मृत्यु बाँकेमा कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण बाहिर देखिएको छ । पछिल्लो साता अनियन्त्रित उछाल आएको संक्रमणको तथ्यांकले दिनहँु…

View More बाँकेमा संक्रमण नियन्त्रण बाहिरः लकडाउन तयारीमा प्रशासन

‘पीडितको अनुहारमा खुसी देख्न पाउँदा सन्तुष्टि’

नेपालगन्जमा १ सय ७५ जना असाहाय अशक्त, जेष्ठ नागरिकको सेवा निल सागर असाहाय अशक्त तथा जेष्ठ नागरिक केन्द्रकी अध्यक्ष सरिता खनालले पीडितको अनुहारमा खुसी देख्दा…

View More ‘पीडितको अनुहारमा खुसी देख्न पाउँदा सन्तुष्टि’

बाँकेमा कम्तिमा सात दिन लकडाउन गर्न डिसिसिएमसीको सिफारिस

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर [डिसिसिएमसी] बाँकेले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्न सिफारिस गरेको छ । मंगलबार भएको बैठकले बाँकेमा फैलिरहेको कोरोनाको चेन तोड्नका…

View More बाँकेमा कम्तिमा सात दिन लकडाउन गर्न डिसिसिएमसीको सिफारिस

बाँकेमा २१३ संक्रमित थपिए

कोरोना संक्रमणको हटस्पट बन्दै गएको बाँकेमा सोमवारमात्रै २१३ जना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा १८० र बागेश्वरी ल्याबमा ३३ जना संक्रमित बाँकेकामात्रै थपिएको जिल्ला…

View More बाँकेमा २१३ संक्रमित थपिए

कोरोना कहरमा बाँकेः भेरीमा मात्रै २१९ थप संक्रमण पुष्टि

बाँकेमा कोरोना संक्रमितको संख्या सोमवार झनै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा मात्रै २१९ जनामा संक्रमण पुष्टि भएको हो । ३७५ जनाको…

View More कोरोना कहरमा बाँकेः भेरीमा मात्रै २१९ थप संक्रमण पुष्टि

पोखरेल मन्त्रीमण्डलमा जानेलाई जसपाको स्पष्टिकरण

लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेललाई साथ दिंदै मन्त्रीमण्डल विस्तारमा सहभागी जनता समाजवादी पार्टीका चारै जनालाई स्पष्टिकरण सोध्दै फिर्ता आउन जसपाले निर्देशन दिएको छ…

View More पोखरेल मन्त्रीमण्डलमा जानेलाई जसपाको स्पष्टिकरण