इँटाभट्टाको पोखरीमा डुबेर ९ वर्षीय बालकको मृत्यु

इँटाभट्टाको पोखरीमा डुबेर ९ वर्षीय बालकको मृत्यु


२७ जेठ, कञ्चनपुर । कृष्णपुर नगरपालिका-७ शान्तिपुर बस्ने राम सिंह खडायतको ९ वर्षीय छोरा बसन्त खडायतको सोही ठाउँस्थित इँटाभट्टाको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *