बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता शुरू

बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता शुरू


३० वैशाख, काठमाडौँ । माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेट भइरहँदा देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा बिहीबार सकिने भएकाले यसबारे छलफल हुने बताइएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *