देख्ने बीत्तीकै ॐॐॐ लेखी सक्दो सेर गरौँ तपाईले सोचेको काम पुरा हुने छ

देख्ने बीत्तीकै ॐॐॐ लेखी सक्दो सेर गरौँ तपाईले सोचेको काम पुरा हुने छ,

समुन्द्रमा अनौठा जीवहरू रहेका हुन्छन् । त्यहाँ वास्तवमा नै अर्को छुट्टै दुनियाँ रहेको छ ।
हालै संसारका एक चर्चित अन्डर वाटर फोटोग्राफरले एक यस्तो जीवको भिडियो बनाए जुन वास्तवमा अति दुर्लभ मात्र देख्न सकिन्छ । यो जीव यती चम्किलो थियो कि यसलाई हेर्दा समुन्द्रमा जल परी नै नाचे जस्तो देखिन्थ्यो ।

यो पटक यो ‘जल परी’को तस्बिर रसियाका एलेक्जेन्डर सेमेनोभले लिएका हुन् । उनी अन्डर वाटर फोटोग्राफी गर्छन् ।
उनी रसियाको हिउँ जमेको समुन्द्रको मुनि रहेका माछाको तस्बिर खिच्न गएका थिए । त्यसैबेला आफ्नो सामुन्ने आएको यो समुन्द्री परीको उनले २३ सेकेन्ड लामो भिडियो समेत खिचेका हुन् ।

भिडियो मा यो देखिन्छ कि त्यो जल परी एक्लै समुन्द्रमा पौडेर मज्जा लिँदै थियो । जब यो पौडिन्छ त्यो बेला यसको टाउकोबाट चम्किलो प्रकाश आउँछ । यस्तो लाग्छ की यो परीको शिरमा कुनै ताज चम्किरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *