विराटनगरको अरनिको माविमा विद्यार्थीले गरे तोडफोड

विराटनगरको अरनिको माविमा विद्यार्थीले गरे तोडफोड


१२ चैत, विराटनगर । विराटनगरकाे अरनिको माध्यमिक विद्यालयमा विद्यार्थीले ताेडफाेड गरेका छन् ।

परीक्षाफल राम्राे नआएकाे  भन्दै बिहीबार १२ कक्षाका विद्यार्थीले ताेडफाेड गरेका हुन् । विद्यार्थीले ताेडफाेड गर्दा झ्यालका सीसाहरु फुटेका छन् । विद्यार्थीले ताेडफाेड गरेपछि विद्यालयमा प्रहरी पुगेको थियो । प्रहरी पुगेपछि अवस्था सामान्य बनेकाे छ ।

प्रिन्सीपल राजेश कार्कीले कक्षा १२ का विद्यार्थीले कक्षा ११ को परीक्षामा कम अंक दिएको भनी ताेडफाेड गरेको र केही कक्षाकोठाको सीसा फुटेको बताएका छन् ।

हेर्नुहोस् तस्वीरहरु 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *