२५ बर्षिया युवतीको यौ’नि बा’ट निस्कने कुरा आँखा बाट निस्केपछि


महिला किशोरावस्थामा प्रवेश गरेदेखि गर्भवती नहुँदासम्म हरेक महिना यो नीबाट ५ दिनसम्म रगत बग्छ, यो नै म’हि’नावा’री हो। यो महिला हुनुको विशेषता पनि हो। यसले महिलालाई परिपक्व भएको र आमा बन्न सक्षम हुँदै गरेको संकेत गर्दछ। तर म’हिनावारी हुुनुलाई नेपाललगायत दक्षिणपूर्वी एसियामा नै हेर्ने दृष्टिकोण फरक रहेको छ।

महिनावारी कुनै पाप होइन, महिलाको शरीरको बनोटमै बायोलोजिकल्ली प्राप्त भएको वरदान हो। यो क्रम प्राकृतिकरूपमा सकारात्मक र मानव विकास तथा विस्तारका लागि नभई नहुने पक्ष हो।

यदि महिला र पुरुषबीचको अन्तर यति थिएन भने कसरी सन्तान जन्माउने र सृष्टि गर्ने? यिनै विषयवस्तुलाई विश्वले स्वीकारेर महिनावारी भएका बेला महिलालाई आराम गर्न, स्वस्थ खानेकुरा खाने जस्ता विषयमा जोड दिइरहेको छ।

यसै क्रममा २५ वर्षीया एक युवतीको एक दुर्लभ रोगका कारण म’हिना’वारी हुँदा आँखाबाट र’गत ब’ग्यो ।

आँखाबाट र’गत बग्ने अति दुर्लभ स्थितिलाई हेमोलाक्रिया भनिन्छ तर भारतका डाक्टरले यी महिलाको स्वास्थ्य स्थितिलाई योभन्दा पनि दुर्लभ ‘ओ’क्युलर भि’क्यारि’यस मि’न्स्ट्रुए’सन’ नाम दिएका छन् । नाम नखुलाइएकी यी २५ वर्षीया महिला चन्डिगढको एक अस्पतालमा आफ्नो समस्या लिएर पुगेकी थिइन् ।

उनीमाथि गरिएका विभिन्न परीक्षण साधारण नै आए । महिनावारी भएकै बेला आँखाबाट र’गत ब’ग्ने समस्या देखा परेको ती युवतीले जानकारी दिएपछि दिएपछि डाक्टरले यो कोणबाट परीक्षण सुरु गरेका थिए ।

अडिटीसेन्ट्रेल अनुसार ती युवतीले रगतका आँसुले आफूलाई कुनै असहज र पीडा भने महसुस नगराएको जानकारी दिइन् । विस्तृत नेत्ररोग र रेडियोलोजिकल परीक्षणहरुले उनको अवस्था सामान्य बाहेक केही देखाएको थिएन ।

हालसम्म उनको आँखाबाट दुई पटक र’गत’का आँ’सु बगे । डाक्टरसँगको कुराकानीमा उनले दुबैपटक आफू महिनावारी भएका बेला आँखाबाट र’गत बगेको बताइन् ।

यो अति दुर्लभ स्वास्थ्य स्थितिमा महिलाहरुको यौ’नाङ्ग’बा’हेक अन्य अ’ङ्गबाट र’गत बग्ने गर्छ । यीमध्ये सबैभन्दा साधारण नाकबाट र’गत ब’ग्नु हो । यद्यपि, कतिको ओठबाट, आँखाबाट, फोक्सोबाट, पेटबाट पनि र’गत ब’ग्ने गरेका केस भेटिएका छन् ।

उनको स्वास्थ्य स्थितिबारे पत्ता लागेपछि उनलाई ए’स्ट्रोजन र प्रो’जेस्टेरोनयुक्त ग’र्भनि’रो’धक च’क्की खु’वा’उन लगाइयो । तीन महिनाको फलोअप पछि अब उनको आँखाबाट र’गत ब’ग्न ब’न्द भएको बताइन्छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *