१३ वर्षीया किशोरीको दा’बीः ‘मलाई १० वर्षे प्रेमीले ग’र्भवती बनाए’


एक १३ वर्षीया किशोरीले आफूलाई १० वर्षे प्रेमीले ग’र्भव’ती बनाएको जानकारी दिन टिभीको सहायता लिएकी छिन् । यी दुई दार्या र इभान केही समयअघि रसियाली टिभी शो ‘अन एयर लाइभ’ मा आफ्नो वि’वा’दा’स्पद गर्भबारे जानकारी दिन, विज्ञमार्फत् परीक्षण गराउन उपस्थित भएका थिए । इभानले आफ्नी १३ वर्षीया प्रेमिकालाई ग’र्भव’ती बनाएको खबर गत हप्ता रसियाली सोसल मिडियामा प्रकाशित भएको थियो । यद्यपि, यो जोडीको अभिभावकले अहिले मात्र उनीहरुलाई आफ्नो पहिचान संसारमाझ उजागर गर्न अनुमती दिएका छन् ।

१३ वर्षीया ती किशोरीले आफू इभानबाहेक अन्य कोहीसँग पनि इ’न्टिमेट नभएको दाबी गरेकी छिन् । उनको कुरा म’नोविद्ले विश्वास गरेका छन् तर विज्ञले भने इभानले कसैलाई ग’र्भव’ती बनाउन उनी निकै नै कम उमेरका छन् भन्दै यसलाई गलत बताएका छन् ।

‘कुनै गल्ती नहोस् भन्दै हामीले प्रयोगशालाको नतिजा एक पटक होइन, दुई पटक पनि होइन, तीन पटक परीक्षण गरेका छौं,’ यू’रो’लो’जी र ए’न्ड्रो’लो’जी ए’क्स’प’र्ट डा. ए’भगेनी ग्रे’कोभले उक्त कार्यक्रममा भने । ‘त्यसमा शु’क्र’कि’ट थिएनन् । ऊ अझै बच्चै छ । उसको टे’स्टो’स्टे’रो’न’स’मे’त छैन । यहाँ थप्नु पर्ने कुरा के छ भने उसको यौ’वन नै सुरु भएको छैन । त्यसकारण हामीसँग धेरै प्रश्न छन् ।’

 

ग्रे’कोभको प्रमाणपछि पनि यी दुई र उनका अभिभावकले दा’र्याले भनेको ठिक हो भन्ने दा’बी गरिरहेका छन् । उनीहरुका अनुसार यी दुईले इभानको घरमा एक पटक यौ ‘न स’म्ब’न्ध स्था’पित गरेका थिए जसका कारण १३ वर्षे उनी ग’र्भव’ती भइन् । उनले १० वर्षे बालकले त्यस्तो गर्न नसक्लान् भन्ने सोचेको तर अहिले उनको त्यो सोचाई गलत भएको दार्याले बताएकी छिन् ।

‘त्यो उनैको आइडियो थियो, तर यसमा मलाई कुनै आ’प’त्ति थिएन,’ दार्याले भनिन् । ‘१० वर्षमा कसैले यस्तो गर्न सक्ला भनेर मैले सोचेकी थिइन् । मैले त्यतिबेला केही पनि नहोला भनेर सोचेँ ।’

इभान आफैंलाई पनि प्रेमिकालाई ग’र्भव’ती बनाएको कुरामा विश्वास छैन तर जब उनलाई उक्त बच्चा तिम्रो होइन त भनेर प्रश्न सोधियो तब उनले भने, ‘त्यस्तो हुन सक्दैन ।’

‘मेरो छोराले ऊ बच्चाको बुवा हो भनेको छ, म उसलाई विश्वास गर्छु,’ इभानकी आमा गा’लि’नाले भनिन् । ‘ऊ बच्चै छ, सायद उसलाई के भएको थियो भन्ने बारे राम्रोसँग थाहा छैन ।’

दार्या र उनकी आमाले त्यो बच्चा राख्न चाहन्छन् तर बच्चाको बुवा इभान हो होइन भनेर अहिले नै परीक्षण गर्न नसकिने बताइएको छ । रसियाली स्रोतका अनुसार यस्ता परीक्षण पछि मात्र गर्न सकिन्छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *