हलो-जुवासहित उखु किसानको प्रदर्शन (फोटो फिचर)

हलो-जुवासहित उखु किसानको प्रदर्शन (फोटो फिचर)


२ पुस, काठमाडौं । चिनी  उद्योगलाई उखु बेचेको रकम पाउनुपर्ने माग गर्दै आन्दोलनरत किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् । आइतबारदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।

किसानहरु धर्ना बसेको स्थान अगाडि छातीमा प्लेकार्ड झुण्ड्याएका  किसानले हलो जोतिरहेको अर्थ दिने गरी हलो र जुवा प्रदर्शनमा  राखिएको छ । यसअघि किसानहरुले उखुको ढाँकसहित प्रदर्शन गरिरहेका छन् ।

हेर्नुहोस् थप तस्वीर

 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *