रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

स्याङ्जाका कोरोना संक्रमित पुरुषको मृत्यु


३ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बुधबार पोखरामा एक पुरुषको मृत्यु भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षका उनको कात्तिक ३ गते विहान १ बजेतिर मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

ती युवकमा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ब्याक्टेरियल निमोनियाको समस्या देखिएको थियो ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *