सेक्स गर्दा कण्डमको साटोमा एक जोडीले जब प्रयोग गरे प्लास्टिक, त्यसपछि जे भयो……


एजेन्सी । एक जोडीले सेक्स गर्दा कण्डमको सट्टामा प्लास्टिक प्रयोग गर्दा दुवैजनाको प्राइभेट अंगमा ग’म्भी’र चो’ट लागेको छ । त्यो चोट सामान्य खालको पनि हैन । अस्पताल न भर्ना हुनु परेको छ ती जोडिलाई । लाजका कारण कण्डम किन्न नगएको हुनाले उनीहरुले घरमा भएको प्लास्टिकलाई प्रयोग गरेको बताएका छन् ।

एक न्युजपेपर टुई ट्रिका अनुसार, युवा धेरै लाज मान्ने प्रकृतिका थिए र यसैकारण कन्डम खरिद गर्न सकेका थिएनन् । जसको कारण यौन सम्बन्ध राख्ने समयमा पोलिथिनको उपयोग गरे । युवा कन्डम खरिद गर्न लजाउने भएकाले दुवैजनाले ग’म्भी’र चो’ट सहनु परेको हो ।

डाक्टरले दुवैजनालाई एन्टीबायोटिक्स र अन्य प्रकाका औषधि दिएको छ । कन्डममा लुब्रिकेन्ट हुन्छ र सम्बन्ध बनाउने क्रममा धेरै उपयोगी हुन्छ तर पोलिथिनमा यस्तो गुण हुदैँन, जसको कारण प्राइवेट अंगमा धेरै नो’क्सा’नी पुर्याउँछ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *