सशस्त्र मुख्यालयमा गरियो कुकुर पूजा

सशस्त्र मुख्यालयमा गरियो कुकुर पूजा


२९ कात्तिक, काठमाडौं । आज कुकुर तिहार । घरको सुरक्षामा हरदम खटिने बफादार कुकुरको पूजा गरी मनाइँदै छ ।

सशस्त्र प्रहरी बलले पनि आज आफ्नो मुख्यालय बलम्बुमा कुकुरहरुको पूजा गरेर कुकुर तिहार मनाएको छ ।

विशेष तालिमप्राप्त कुकुरले अपराध अनुसन्धानमा पनि सघाउने भएकाले प्रहरीको प्रिय छ ।






यो पनि पढ्नुहोस
प्रहरीको प्रिय कुकुर जोजो : जसले गोंगबु हत्या प्रकरण सुल्झाउन सघायो

त्यसैले हरेक वर्ष कुकुर तिहारको दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले पालेका कुकुरहरुको सामूहिक पूजा हुने गर्दछ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *