सरकारविरुद्ध विवेकशील साझा पार्टीको प्रदर्शन

सरकारविरुद्ध विवेकशील साझा पार्टीको प्रदर्शन


१५ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले वसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा प्रदर्शन गरिएको हो ।

पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टका अनुसार विरोध प्रदर्शनका क्रममा असंवैधानिक प्रतिनिधिसभा विघटनबारे सडक नाटकसमेत देखाइएको थियो । कार्यक्रममा पार्टीका संयोजक मिलन पाण्डे, नेता विराजभक्त श्रेष्ठ लगायत सहभागी थिए ।

तस्वीरहरुः आर्यन धिमाल/अनलाइनखबर



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *