सन्तान नहुनेलाई सन्तान दिने दुप्चेश्वर महादेवको दर्शन गरि महिमा पढ्नुहोस मागेको फल प्राप्त हुनेछ…


निःसन्तानलाई सन्तान दिने , जोडी नभएका युवा युवबतीलाई जोडि मिलाइदिने, जनविश्वासले प्रसिद्वि पाएको नुवाकोटकै चर्चित र प्रमुख धार्मिक पर्यटकीयस्थल दुप्चेश्वरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेलामा यस वर्ष डेढ लाख जनाले मेला भरेका छन्।यस वर्ष मेला साताव्यापी रुपमा लागेको थियो।सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ अर्थात् साविकको राउतबेशी गाविस वडा नं. ८ स्थित तादी खोलाको किनारामाथिको पहरोमा रहेको दुप्चेश्वरमा यो वर्षको मूख्य मेला आइतबार सम्पन्न भएको छ ।

The publish सन्तान नहुनेलाई सन्तान दिने दुप्चेश्वर महादेवको दर्शन गरि महिमा पढ्नुहोस मागेको फल प्राप्त हुनेछ… appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *