सडकमै श्रीमतीको ज्या’न लिने यी श्रीमान


चिनमा एक ब्यक्तिले आफ्नै श्रीमतिको ज्या’न लि’एका छन् । उनले बिच सडकमा ज्या’न लि’एका हुन् । त्यो ब्यस्त सडक थियो र मानिसहरु हिडीरहेका थिए तर महिलाको सहयोग गर्न कोही आएन ।

यो घटना चिनको शाङ्सी प्रान्तको हो । उक्त घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा भा’इरल भइरहेको छ । यो घटना अक्टोबर ३१ तारिखको भएको बताइन्छ ।

भा’इरल भिडिओमा बीच सडकमै उनले आफ्नी पत्नीलाई ज्या न लिदै गरेको दृश्य देखिएको छ। उनले बस्ने टु’ल’ले धेरै पल्ट प’त्नीलाई प्र हा र ग’रेका थिए ।

यस्तो घटना भै रहँदा त्यहाँ उपस्थित मान्छेहरू भने मुकदर्शक बनेका थिए । उनीहरूले ती पुरूषलाई रो’क्न खोजेनन् । उल्टै उनीहरू फोनमा उक्त दृश्य खि’चि’रहेको देख्न सकिन्छ।

समाचारहरूका अनुसार उनीहरू दुबै जना कहीँ जाँदै थिए । त्यहीबेलामा उनीहरूको गाडीले अगाडिको गाडीलाई ठ क्क र दि’एको थियो ।

गाडीले ठ क्क र दि’एपछि पतिले भा’ग्ने प्रयास गरेका रहेछन् । तर पत्नीले त्यस कुरामा बि’रोध जनाएपछि घटनाले यो रुप लिएको रहेछ । प्रहरीका अनुसार ती पति पक्राउ परिसकेका छन् । उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ ।

यो पनि : नेप्सेमा सामान्य सुधार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक आज १.१४ बिन्दुले उकालो लागेर ३२६.६० मा पुगेको छ । कूल १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ २.१७ र विकास बैंक १६.२१ ले ओरालो लाग्दा व्यापार ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, वित्त ५.४, निर्जीवन बीमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, लघुवित्त ६.८३, जीवन बीमा १४ र सामूहिक लगानी कोष ०.२७ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड तीन लाख २१ हजार ५३२ बराबरको कारोवार भयो । यस्तै, एनआइसी एशिया बैंक रु आठ करोड ३४ लाख ४८ हजार ९६७, प्राइम बैंक रु आठ करोड चार लाख ४९ हजार, एचआइडिसीएल रु छ करोड ३७ लाख ८९२, शिवश्री हाइड्रोपावर रु पाँच करोड ९७ लाख ६९ हजार ८९४, डिप्रोक्स लघुवित्त रु पाँच करोड १० लाख २७ हजार २०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज विशाल बजार कम्पनी ९.९६, सुमिट लघुवित्त ९.९२, पाँचथर पावर कम्पनी ९.७३, शिवश्री हाइड्रोपावर ९.४३ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ७.८६ प्रतिशतले कमाए । त्यस्तै, महालक्ष्मी विकास बैंक २.५५, दिव्यश्वरी हाइड्रोपावर २.५२, युनियन हाइड्रोपावर २.४४, जोशी हाइड्रोपावर २.३४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले गुमाए ।
–––



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *