संसद विघटनको विरोधमा स‌ंविधानको धारा पढेर प्रदर्शन

संसद विघटनको विरोधमा स‌ंविधानको धारा पढेर प्रदर्शन


२८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा मंगलबार युवाहरुले संविधानको धारा पढेर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कुन धारा प्रयोग गरेर संसद विघटन गरेको रहेछ भनेर ‘म्याग्निफाइङ ग्लास’को सहायताले खोज्दा समेत नभेटिएको भन्दै व्यंग्यात्मक शैलीमा आफूहरुले विरोध प्रदर्शन गरेको कार्यक्रममा सहभागी गाविन्द कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *