श्रीमान श्रीमती सुतेको ठाउँमा भेटीएको त्यो र’गत…


काठमाडौ । महोत्तरीमा एक दम्पत्ती रहस्यमय तरिकाले हराएका छन् । उनीहरु सु ते को ठाउँ पनि रहस्यम देखिएको छ । स्थानियले उनीहरुलाई बे प त्ता पारेको भन्दै छानविनको माग राखेर पिपरा, महोत्तरी सडक खण्ड अवरुद्ध पारेका छन् । महोत्तरीको पिपरा(५ सहोडवाका दम्पत्ती विहान उठ्दा हराएका हुन् ।

घटनाको सत्यतथ्य छानबिन गरी दो षी लाई कारबाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर–जनकपुर सडकमा गाडी ठ प्प पारेका हुन् । सोमबार राति घरमै रहेका सहोडवाका ६५ वर्षीय मोसाफिर झा र ६० वर्षीया गीतादेवी बिहान नभेटिएको परिवारले जनाएको छ ।

राति अ ज्ञात समूहले आएर उनीहरुलाई बे प त्ता बनाएको हुनसक्ने परिवारको आशंका छ । घटनास्थलमा पनि त्यस्तै संकेत देखिएको परिवारका सदस्यको भनाई छ । घटनामा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले द बाबका लागि सडक अवरुद्ध गरेको परिवारका सदस्यले बताएका छन् ।

दुवै जना सु ते को ठाउँमा र ग त भेटिएकाले घटना शं का स्प द रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयका अनुसार मोसाफिर झा मोही जग्गा वि वा दको मु द्दा मा साक्षी बसेका थिए। अदालतमा विचाराधीन त्यस क्रममा मु द्दा का विपक्षीसँग उनको वि वाद भएको थियो। झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन्। राति खाना खाएर श्रीमान् श्रीमती कोठामा सु ते का थिए।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *