ब्राउन सुगरसहित दुईजना पक्राउ

श्रीमतीको हत्या अभियोगमा एक व्यक्ति पक्राउ


२८ माघ, पर्वत । पर्वतमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियार रहेका छन् ।

परियारले ३४ वर्षीया श्रीमती सन्तु जलारीको धुलेपालसिङस्थित जंगलमा हत्या गरेको प्रहरीको भनाइ छ ।

घरायसी विवादको क्रममा परियारले श्रीमतीको हत्या गरेको सूचनाको आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *