वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन


१६ चैत, काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

पाटन अस्पतालमा उपचाररत उनको राति ८ बजेर २० मिनेटमा निधन भएको नेकपा माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए । उनको भोलि अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

विक्रम सम्वत् १९८९ मा जन्मिएका मान्नधर २९ वर्षसम्म नेकपा -संयुक्त) को महासचिव थिए । नेपाली कांग्रेसबाट सुरु भएको उनले २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

अनलाइनखबर आर्काइभ : गौर आन्दोलनपछि म कम्युनिष्ट भएँ



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *