राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीलाई कोरोना


बाँके, २५ कात्तिक ।
राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीलाई कोरोना संक्रमण भएको छ । जनताको सेवामा अहोरात्र खटिने क्रममा कोरोना पुष्टि भएको उनले बताइन् ।
कोरोना संक्रमण भए पनि उनको स्वास्थ्य समस्या नभएको उनले बताइन् । उनले कोरोनालाई जितेर छिट्टै जनताको काममा फर्किने आश्वास्त पारेकी छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *