रानीपोखरीमा भाइटीकाको रौनक (फोटो फिचर)

रानीपोखरीमा भाइटीकाको रौनक (फोटो फिचर)


१ मंसिर, काठमाडौं । पुनर्निर्माण भएको रानीपोखरी यसवर्ष भाइटीकामा खुलेको छ । यससँग दिदीबहिनी नहुने तथा विभिन्न कारणले भेट नभएका दाजुभाइले रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् ।

२०७२ वैशाखको भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएपछि बालगोपालेश्वर मन्दीरमा लगाइने भाइटीका समेत प्रभावित भएको थियो । हालै मात्र रानीपोखरीसँगै बालगोपालेश्वर मन्दीर पुनर्निर्माण भएको छ ।

 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *