युवतीले परिक्षामा नम्बर बढाई मागिन्, शिक्षकले राखे यस्ते प्रस्ताव! सुनेर छात्रा चकित


महिलामाथि हुने हिं सा सर्वत्र फैलिएको छ । नेपालमा मात्र होइन अन्य देशका महिला पनि यस्तो हिं साको शि का र बनिरहेका छन् ।
यस्तै नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग अनैतिक काम गर्ने प्रस्ताव गरेको अभियोगमा जे ल सजाय तोकिएको छ ।

सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग यस्तो प्रस्ताव गरेका थिए ।

उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जे ल सजाय तोकिएको छ ।

शिक्षकको ब्यवहारमाथि ती छात्रालाई पहिले देखि नै शंका थियो त्यसैले २३ वर्षे ओसागीले सिएनएनसँगको अन्तर्वार्तामा एकिन्डेलविरुद्ध प्रमाण जुटाउनका लागि उनको कुराकानीलाई गोप्य तरिकाले रेकर्ड गरेको बताइन् ।

उनले त्यो रेकर्ड सार्वजनिक गरिदिइन् । ओसागीले सिएनएनलाई दिएको अन्तर्वार्ताको एक महिनापछि एकिन्डेललाई ओबाफेमी एवोलोवो युनिभर्सिटीले निष्कासित गरेको छ । एजेन्सी

The put up युवतीले परिक्षामा नम्बर बढाई मागिन्, शिक्षकले राखे यस्ते प्रस्ताव! सुनेर छात्रा चकित appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *