यी युवतीले यसकारण गु मा उनुपर्‍यो ज्या न


पार्टीका क्रममा झुक्किएर स्त न देखिँदा एक युवतीले ज्या न गु मा उनुपरेको छ । उनलाई उनका ब्वाइफ्रेण्डले कु टे र उनको ज्या न लि ए को बताइएको छ । ब्वाइफ्रेण्ड फ रा र छन् र उनको खोजी भइरहेको छ । निकोलास लोरी माइचोन नामका यी ब्राजिलियन युवामाथि आफ्नी गर्लफ्रेन्ड एना पाउला कोटिन्होको ज्या न लि ए को आ रो प छ ।

एक पुल पार्टीका क्रममा कोटिन्हो पानीमा हा म्फा ल्ने क्र ममा उनको बि कि नी खु कु लो भएको थियो । बि कि नी खु कु लो भएपछि उनका स्त न देखिएका थिए । डेलीमेलका अनुसार ब्राजिलको साओ पाउलोनजिकै इटापेसेरिकामा यो पार्टी मार्च १८ का दिन भइरहेको थियो । यो घटनापछि आ रो पी ले को टिन्होलाई जानीजानी पार्टीमा भएका अरु मानिसहरुलाई स्त न देखाएको आरोप लगाउँदै हिं स्रक आ क्रमण गर्न थालेका थिए ।

त्यसपछि माइचोनले साथीहरुलाई कोटिन्हो पानीमा डुबेकोले उनलाई अस्पताल लैजान लागेको भनेको थियो । उनले कोटिन्होलाई गाडीमा हालेर साथीहरुसमेत कोटिन्होको घरमा पुगेका थिए । प्रत्यक्षदर्शीका अनुसार घरभित्र जाने क्रममा माइचोन र कोटिन्हो दुवै हिँडेर गएका थिए र त्यतिबेला कोटिन्हो जीवितै थिइन् । तर, माइचोन पछि एक अस्पतालमा कोटिन्होको मृ त श रीर लिएर पुगेका थिए ।

कोटिन्होको शरीर अस्पताल पुर्याएपछि उनी त्यहाँबाट भागेका थिए । पीडितका परिवारलाई फोन गरेर उनले आफ्नी गर्लफ्रेण्ड म दि रा पिएर पुलमा डु बे को बताएका थिए । उनले आफूले कोटिन्होलाई मुखबाट सास दिएर उनलाई उठाएको बताएका थिए । उनले आफूले कोटिन्होलाई उनको घर लिएर गएको र त्यहाँ कोटिन्होले र ग त बा न्ता गर्न थालेको साथै आफ्नी आमालाई फोन गर्न भनेको बताएका थिए । उनले आफूले कोटिन्होलाई अस्पताल लगेको पनि बताए ।

कोटिन्होका परिवार अस्पताल जाँदा उनीहरुले त्यहाँ आ रो पीकी आमालाई मात्रै भेटे । आ रो पीले आमालाई अस्पतालमा छाडेर आफू भागेका थिए । माइचोन भागेपछि पीडितका परिवारले ग ड बडीको आ शंका गरेका थिए । पछि डाक्टरहरुले कोटिन्होको मृ त्युको कारण टा उ कोमा हि र्का इए को ले हुन सक्ने बताए । यो जोडीका साथीहरुले पछि कोटिन्होको परिवारलाई उनको बि किनी खु कुलो भएका कारण पार्टीस्थलमै माइचोनले कोटिन्होलाई आ क्र मण ग रे को बताएका थिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *