यस्ता सपना देख्नु भएको छ भने बन्नु हुनेछ मालामाल।खासै ख्याल नगरिएका यस्ता छन् अब ख्याल गर्नुपर्ने कुराहरु


एजेन्सी- हामी सबै कहिलेकाँहि सपना त देख्छौँ नै । तर, ति सपनाको महत्व के त ? त्यसले के संकेत गर्छ भन्ने बारेमा हामी अनविज्ञ छौँ ।आज हामी तपाईलाई यस्तो एउटा सपनाको बारेमा जानकारी दिँदैछौँ, जो सपना तपाईले देखेमा भाग्य चम्किँदैछ भनेर बुझ्न आवश्यक छ ।

१. अंगालो मारेको देख्नु – सुखको काम प्राप्ती । यदी महिलाले महिलालाई अंगालो हालेको देख्नु– धन प्राप्तिको संकेत ।

२. कमलको फूल देख्नु – ज्ञान प्राप्ती ।

३. साना बालक देख्नु – ईच्छा पूरा ।

४. देवी देवता देख्नु – धनधान्य बढ्नु ।

५. नदी, वृक्ष वा पर्वत देखेमा – धन प्राप्त हुन्छ ।

६. पानी देख्नु– धन बढ्नु ।

The publish यस्ता सपना देख्नु भएको छ भने बन्नु हुनेछ मालामाल।खासै ख्याल नगरिएका यस्ता छन् अब ख्याल गर्नुपर्ने कुराहरु appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *