मुटु नै न भएकी दुनियाकै एक मात्र अनौठो महिला, मुटु बिना नै कसरी बाँच्न सफल भएकी छिन् ?


संसारमा कहिले काँही प्रकृतिलाई नै चु’नौ’ ती दिने घ’ टना हुन्छन् । तस्बिरमा देखिएकी खुशी हसिली महिला ‘सलवा हुसेन’ एक त्यस्तै महिला हुन । उनले प्रकृतिलाई नै चु नौ ती दिएकी छन् । उनी मुटु नभएकी संसारकी एक मात्र महिला हुन् । यो संसारको एक दु र्लभ घ’ टना हो ।

उनले आफु बाँच्नका लागि एक कृतिम मुटु लिएकी छन् । जुन शरिर भित्र छैन । उनले आफ्नो कृतिम मुटुलाई एउटा झोलामा राखेकी छिन । बेलायती अखबार डेली मेलले भन्यो कि 39 बर्षिय सलवा हुसेन एकमात्र यस्तो ब्यक्ति हुन , जो ब्रिटेनमा यसरी बस्छिन । उनी बिबाहित दुई सन्तानको आमा हुन, र सकेसम्म एक सामान्य जिबन बिताउने प्रयास गर्छिन, तर एउटा चु’नौ’ तिको साथमा ।

सलवा को ‘कृतिम मुटु’ एक झोलामा राखिएको छ, जसलाई उनी सधै आफ्नो काखमा राख्छिन । झोला सधैं उनिसँग एक ‘डिवाइस’को साथमा हुनेगर्छ, जसमा दुई ब्याट्री हुन्छ, जसको वजन 6.eight किलोग्राम हुन्छ, जुन एक इलेकट्रीक बिजुलिको तार, मोटर र एउटा पम्प पाएपको साथमा हुन्छ ।

ब्याट्रीले उनको शरिरमा रक्तसञ्चारको लागि जोडिएको ट्युबमार्फत बिरामिको छातिमा प्यास्टिकको झोलामा हावा धकेल्छ । उनको श्रीमान ूअलू हमेसा आफ्नो श्रीमतीको साथमा यो ड’ रले बस्नुपर्ने हुन्छ कि, यदि ब्याट्री अ’चा’ नक काम गर्नलाई विफल भयोभने , उस सँग नयाँ ब्याट्री चेन्ज गर्नका लागि मात्र ९० सेकेन्ड समय बाकी रहन्छ ।

यो पनि : कस्तो अवस्थामा लगाउन मिल्छ कोभिसिल्ड भ्याक्सिन? काठमाडौं- नेपालमा बुधबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुँदै छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी भइसकेको छ।

पहिलो चरणमा कोरोना संक्रमण रोकथाम, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक तथा सहचालक, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवास्थापनमा खटिने सुरक्षाकर्मी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीलाई यो खोप दिइँदै छ।

नेपालमा बुधबारदेखि लगाइन लागेको कोभिसिल्ड नामक खोप भारत सरकारले १० लाख डोज अनुदानमा दिएको खोप हो। कोभिसिल्ड भ्याक्सिनक के हो? यसको प्रयोग, भ्याक्सिन दिनै नहुने अवस्था, खोप लगाएपछि हुनसक्ने समस्या, लक्षण कस्ता छन्? लगायतका विषयमा स्वास्थ्य सेवा विभाग खोप महाशाखाले तयार पारेको समाग्री :

के हो कोभिसिल्ड भ्याक्सिन?
कोभिसिल्ड भ्याक्सिन भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको खोप हो। यो खोप भारतमा आपतकालीन प्रयोगको लागि स्वीकृत भई खोप लगाउन थालिएको छ।

नेपालमा यो खोप आपतकालीन प्रयोगका लागि गत माघ २ गते स्वीकृत भएको हो। यो खोप १० डोज बराबर ५ मिलि प्रतिभायलमा उपलब्ध छ। यो खोप तयारी झोल अवस्थामा उपलब्ध छ। यो खोप सोलुसन रङविहीन वा थोरै खैरो, हल्का अपारदर्शी र कणमुक्त हुन्छ। यो खोपलाई जम्न दिनु हुँदैन। यदि जमेको छ भने प्रयोग गर्नु हुँदैन। यो खोप फ्रिज भएमा हल्लाएर परीक्षण गर्न मिल्दैन।

यो खोपलाई २ डिग्रीदेखि ८ डिग्री सेल्सियसमा तापक्रम व्यवस्थापन गरी भण्डारण र ढुवानी गर्नुपर्छ। यो खोपको भायलमा म्याद गुज्रने अवधि लेखिएको हुन्छ। यो खोप उत्पादन भएको ६ महिनासम्म प्रयोग गर्न उपयोगी हुन्छ। यो भायलमा भिभिएम अर्थात् भ्याक्सिन भायल मोनिटर हुँदैन।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *