भूमि आयोगको ७७ वटै जिल्ला समिति गठन (सूचीसहित)

भूमि आयोगको ७७ वटै जिल्ला समिति गठन (सूचीसहित)


१९ माघ, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन गरेको हो ।
आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ ।

आयोगका जिल्ला समितिको सूचीः




Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *