बिबाहको पहिलो रा’त’मै यस्तो कु’क’र्म गर्ने पति पक्राउ


सुहागरात जीवनभरका लागि सम्झनयोग्य हुनुपर्छ । तर, पहिलो सुहागरात नै झण्डै का*ल बनेर आईलाग्दा एक नवविवाहिता दुलहीको मनमा कति चोट पर्ला ? यस्तै घटना छिमेकी देश भारतका घटेको छ । बिहेको पहिलो रात नै श्रीमानले गरेको कुकर्मले नवविवाहित श्रीमतीको झण्डै कालको मुखमा परेकी छन् । यो घटना भारत उत्तर प्रदेशको हो । पिताको घरबाट खुशीसाथ बिदा भएर उनी आफ्नो घरमा पुगिन् । उनका माइतीलाई एउटै कुरामा सन्तोष थियो कि–उनकी छोरीले राम्रो घरबार पाइन् ।

अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुशी चकनाचुर हुन बेर लागेन । भारतको उत्तर प्रदेशको बागपतमा ती बेहुलीको बिहे भएको थियो । उनको बिहे बागपतकै सिंघावली हरि क्षेत्रमा भएको थियो । उनका पति बागपतमै शिक्षक हुन्् । ती बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ । यसका लागि उनी बहिनीलाई लिन गए । त्यहाँ उनकी बहिनीलाई सञ्चो नभएको जानकारी दिइयो

The publish बिबाहको पहिलो रा’त’मै यस्तो कु’क’र्म गर्ने पति पक्राउ appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *