प्रधानमन्त्री ओलीको समर्थनमा मैनवत्ती प्रज्वलन

प्रधानमन्त्री ओलीको समर्थनमा मैनवत्ती प्रज्वलन


७ पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले दीप प्रज्वलन गरेका छन् ।

ओलीका समर्थकले प्रदर्शनीमार्गमा सरकारको कदमको पक्षमा मैनवत्ती प्रज्वलन गरी खुशी व्यक्त गरेका हुन् । उनीहरुले केपी शर्मा ओलीको तस्वीरसहित प्रदर्शन गरेका थिए ।

हेर्नुहोस् तस्‍वीरहरु



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *