प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैनः शम्भु थापा

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैनः शम्भु थापा


५ पुस, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरे लगत्तै थापाले अनलाइनखबरलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हाम्रो संविधानमा संसद विघटनको प्रावधान छैन’ थापाले भने, ‘संसदबाट सरकार गठन हुन नसकेको अवस्थामा संसद विघटन गर्ने अधिकार कसैलाई छैन ।’

प्रधानमन्त्री ओलीले आइतबार बिहान संसद विघटन सिफारिस गर्न आकस्मिक बैठक बोलाएका थिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *