प्रतिगमन पराजित भएको भन्दै मनाइयो खुशीयाली

प्रतिगमन पराजित भएको भन्दै मनाइयो खुशीयाली


११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै राजधानीमा खुशीयाली मनाइएको छ । प्रचण्ड–माधव समूहका कार्यकर्ता तथा नागरिकले प्रतिगमनको पराजय भएको भन्दै खुशीयाली मनाएका हुन् ।

माइतीघरमा भेला भएका युवाहरुले मैनबत्ती बालेर नेपालको झण्डा फहराउँदै खुशी व्यक्त गरेका छन् । मंगलबार अदालतले दिएको आदेशमा १३ दिनभित्र संसदको अधिवेशन बोलाउन पनि भनिएको छ ।


यो पनि पढ्नुहोस
संसद पुनर्स्थापना गर्न सर्वोच्च अदालतले टेकेका चार आधार



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *