पुजा गर्दा सबैले गर्छन् यस्ता गल्ति जसकारण झन् बढ्छ पाप।पुजा गरेर भनेजस्तो फलिफाप भएको छैन भने यस्ता गल्ति सुधार्नुहोस,अनि हुन्छ फलिफाप….


काठमाडौँ– कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् ।पूजा गर्दा हामीले गर्ने साना साना गल्तीका कारण हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पूजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने उल्लेख गरिएको छ ।भगवान वराहले वराह पुराणमा पूजाको समयमा निषेध गरिएका कामबारे बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् ।

– गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।

– नीलो वा कालो रंगको कपडा पूजाका समयमा लगाउनु हुँदैन् ।

– शवको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन् ।

– संभोग गरीसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ ।

– रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन् ।

– अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ ।

– घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन् ।

– केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पूजा गर्दा फल प्राप्त हुँदैन् ।- एजेन्सीको सहयोगमा ।

The put up पुजा गर्दा सबैले गर्छन् यस्ता गल्ति जसकारण झन् बढ्छ पाप।पुजा गरेर भनेजस्तो फलिफाप भएको छैन भने यस्ता गल्ति सुधार्नुहोस,अनि हुन्छ फलिफाप…. appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *