नेपालमा अध्ययनरत भारतीय विद्यार्थीको संख्या २७५०

नेपालमा अध्ययनरत भारतीय विद्यार्थीको संख्या २७५०


२५ माघ, काठमाडौं । नेपालमा अध्ययन गर्ने भारतीय विद्यार्थीहरुको संख्या २७५० रहेको एक अध्ययनले देखाएको छ ।

भारतीय विदेश मन्त्रालयले त्यहाँको माथिल्लो संसद राज्य सभालाई गराएको जानकारी अनुसार १० लाख भन्दा बढी भारतीय विद्यार्थी विभिन्न मुलुकमा अध्ययन गरिरहेका छन् ।

धेरै भारतीय विद्यार्थीहरु अमेरिका, अष्ट्रेलिया,चीन, जर्मनीलगायतका मुलुकमा अध्ययनरत छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *