नेपालगन्जको न्यूनतम तापक्रम ६ डिग्री


नेपालगन्जमा ह्वात्तै चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहीबार नेपालगन्जको न्यूनतम ६ डिग्रीसेल्सियसमा झरेकोछ । नेपालगन्ज अधिकतम तापक्रम भने २५ डिग्रीसेल्सियस रहेको छ ।

बिहीबार नेपालगन्जमा विहानै देखि बाक्लो कुहिरो लागेको छ ।

The submit नेपालगन्जको न्यूनतम तापक्रम ६ डिग्री appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *