नेकपा ओली समूहमा प्रवेश गरे जसपा नेता शिवजी यादव

नेकपा ओली समूहमा प्रवेश गरे जसपा नेता शिवजी यादव


२० माघ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आवद्ध भएको उनले बताए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *