दक्षिणकाली मा’ताको द’र्शन गर्दै गर्नुहोस् यस्ता काम, हरेक का’ममा मि’ल्नेछ स’फलता


काठमाडौँ । बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ। बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो।बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक आदि।

यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ।किनकि तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ। यसबाहेक बुढेसकालबाट टाढा रहनुहुन्छ, जसबाट जीवनमा नयाँ जोश भरिन्छ। यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

The publish दक्षिणकाली मा’ताको द’र्शन गर्दै गर्नुहोस् यस्ता काम, हरेक का’ममा मि’ल्नेछ स’फलता appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *