…त्यसपछि आमालाई आफ्नै छोरि गा’ ड्न बा ध्य पारियो


एक महिला र उनकी ९ वर्षकी छोरीलाई महिलाका भागेका पार्टनरले आफ्नो चि’हा’न आफैं ख न्न बा ध्य पारेको र पछि उनीहरुलाई त्यही चि’हा’ नमा गाडेको एक किशोरीले खुलासा गरेकी छिन् । मृ त महिलाकी किशोरी छोरीले ब्राजिलका जाँचकर्ताहरुसँगको कुराकानीको क्रममा यस्तो खुलासा गरेकी हुन् । फेब्रिसियो बुइम एरेना बेलिनातोकी पार्टनर क्रिस्टियान एरेना र उनकी ९ वर्षकी छोरी केरोलिन भिटोरिया गएको नोभेम्बर महिनादेखि बेपत्ता थिए ।

द सनको रिपोर्टअनुसार उनीहरुको शव साओ पाउलोको पोम्पेइयामा रहेको घरको पछाडिको आँगनमा गा’डि’एको अवस्थामा फे ला परेको छ । शवको अवशेषको जाँचमा क्रिस्टियानलाई च क्कु प्र हार गरेर मा रिएको र छोरी केरोलिनलाई कुनै वस्तुले टा उकोमा हि र्का ए र मा रि एको पाइएको छ । पुलिसले घरको पछाडिको आँगनमा शं’कास्पद रुपमा भुइँ चलाइएको देखेपछि जाँच गर्दा शव फेला पारेको थियो ।

आरोप लागेका बेलिनातोले यसअघि आमाछोरी बे पत्ता भएपछि पनि पुलिसलाई बयान दिएका थिए र पुलिसले उनलाई छाडेको थियो । बेलिनातो मनोवैज्ञानिक हुन् । दुई शव फेला परेपछि भने पुलिसले बेलिनातोलाई फेला पार्न सकेको छैन । छिमेकीहरुका अनुसार बेलिनातोले ती किशोरीलाई घरबाहिर निस्किन दिँदैनथे र धेरै नियन्त्रण गर्न खोज्थे । ग्लोबोको समाचारअनुसार १६ वर्षकी ती किशोरी छोरीलाई पनि अ पराधमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको छ ।

पुलिस प्रमुख क्लाउडियो अनुसियाटो फिल्होका अनुसार पुलिसले बेलिनातो र उनकी ठूली सौतेनी छोरीबीच कुनै किसिमको प्रेम सम्बन्ध रहेको हुन सक्ने आशंका गरेको छ । अनुसन्धान अधिकारीहरुका अनुसार १६ वर्षीया किशोरीले आफ्नी बहिनीको शव आँगनमा प्ला’स्टि’क पोखरी नजिकै गा’डि’एको संकेत गरेकी थिइन् र अधिकारीहरुले पनि शव त्यहीँ फेला पारेका थिए । सुरुमा पुलिसले ती किशोरी ख त’रामा भएको खबर पाएपछि त्यो घरमा जाँचको लागि गएको थियो ।

पुलिस प्रमुख फिल्होका अनुसार किशोरीले आफ्नी आमाले नयाँ ब्वाइफ्रेण्ड पाएपछि बहिनीलाई लिएर गएको बताएकी थिइन् तर उनको बयानमा विरोधाभाष देखिएपछि पुलिस अनुसन्धानको लागि पुगेको थियो । पुलिसले बेलिनातोले पीडित महिलाको बैंक खाता चलाइरहेको समेत फेला पारेको थियो । पुलिसले दुवैको ह’  त्या नोभेम्बरको अन्त्यमा भएको र त्यतिबेलै शव गा’डि’ए’को विश्वास गरेको छ । स्रोत : डिसीनेपाल



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *