तनहुँका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

तनहुँका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु


९ पुस, काठमाडौं । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण  तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका-५ का ७१ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे मृत्यु भएको हो । उनीमा पुस ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *