जे मागेपनि पूरा हुने नेपालको अ’नौठा र अ’त्यन्तै श’क्तिशाली मन्दिर दर्शन स्वरूप १ शेयर गर्नुहोला !!!!


काठमाडौँ : भगवान, इश्वर, अ’ल्लाह जे जे ले पु’कारेपनि देवत्वमा विश्वास नगर्ने मानिस विश्वमा नै कम छन् । हुनपनि हो आखिर सृ’ष्टिमा केही न केही तेस्रो श’क्तिको देन छ । यही मन्दिरहरुमा अति विश्वास भएको ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो ।यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रुपमा पूजा गर्दछन् ।

यो मन्दिर डोटी बोगटानमान्ना का’पडी गाउँ विकास समितिको पूर्वउत्तर, धि’र्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना के’दारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो के’दारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् । यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ ।

डोटी जिल्लामा केदारका मन्दिर माडौं पौ’राणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान ला’नाकेदारेश्वरको उत्तरको लेकको प’हरोको चुचुरोमा केदारको शिला रहेको छ ।यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ । ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धा’मी मात्र गाथमा गएर नाँच्ने गर्दछन् ।

अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँ’च्ने गर्दछन् । यिनै केदारका पु’त्र का’र्तिकेय मोहन्याल मानिन्छन् ।यी मोहन्याल आफ्ना बाबुका मूल ज’न्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल केदारनाथले म’न्दाकिनीमा बगाएको किं’वदन्ती रहेको छ । तल्लो बोगटानमा रहेको मो’हन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको क’त्यूर गएको भनाई खा’परेसँगको यु’द्ध हुँदाको लोक आ’ख्यानले पनि सही भएको पुष्टि गर्दछ ।

केदारलाई खा’परेले झे’ल हालेको समयमा मोहन्याल र खा’परे बीचको यु’द्ध भएको समयको भनाई यसप्रकार छ । “जान दै’त्य वडातोडा मालथलि जान, मोहन्याल दै’त्यकोदलु क’त्यूर ल्यान । गयो दै’त्य वडातोडो, वतासैको स्वर आयोदलु मो’हन्यालकी वादलकी ढिक,मिल्ल छौ त ख’परे हामु सित मिल, नै त मिल्ला ख’परेकी लाउत तेरी ठिक , केदारका दाईने तिर तु’डया तु’डया पानी , मिल्ला छौ त ख’परे हमु सित मिल नई त मिल्ला ख’परेकी समाई ल्याए रानी केदारैका गाथ मुनी थुम थुम केला मिल्ला छौत ख’परे हमु सीत मिल नईमिल्ला खपरेका समाई ल्याय चेला– गयोदलु खपरेको रुनु–रुनु गयो । भयो दै’त्य मोहन्याल तेरै भन्नु भयो”

यसपछि खपरे सेतीमा डु’ब्दै रु’दै भा’गेर गयो । त्यहाँ बाट ख’प्तडमा गई माडौसजायर बस्यो । यस प्रकारको फाग वोगटानमा छ । मो’हन्याल आफ्ना बाबु केदारका मू’लजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खा’परे रा’क्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले यु’द्ध गरेर व’चाएको किं’वदन्ती छ ।

केदारको पूजामा गाईको दूध ९मथाउत० चढाउने परम्परा रहेको छ । पूजाको दिनमा साजी विहान दु’हेको दूध मथाउतका रुपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दू’रीका कारण यिनै केदारले त्यस ठाउँको एक मु’ठ्ठी माटो लगेर श्र’द्धा भ’क्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ ।

त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रुपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।चा’काकेदार र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत जात्रा र वै’कुण्ठ च’र्तुदशीका दिनमा विशेष पूजा हुन्छ । यस दिन यस अन्तरगतका विभिन्न देवताको दे’उरो आउँछ । केदारको जात्रालाई ठूलो धार्मिक पर्व मान्ने गरिन्छ ।

यस ठाउँमा एक पटक आएको मान्छेले अर्को पटक अ’निवार्य आउनु पर्ने हुन्छ । पा’पीहरु केदारको स्थापना भएको ठाउँदेखि तल वाटोमा रहेको गौडो उक्लन सक्दैनन् । यहाँ आएकाहरु केदारको आर्शिवाद र प्रसाद लिएर जान्छन् । यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरुको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई ती’र्थस्थल मान्ने गरिन्छ । केदारका पूजारी उपमन्यु गो’त्रीय विनाडी थरका ब्राह्मण रहेका छन् ।

The submit जे मागेपनि पूरा हुने नेपालको अ’नौठा र अ’त्यन्तै श’क्तिशाली मन्दिर दर्शन स्वरूप १ शेयर गर्नुहोला !!!! appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *