जे’लबाट फ’रार महिलाले टेलिभिजनमा आफ्नो फोटो नराम्रो देखेपछि तुरुन्त अर्को फोटो राख्न भनेपछि…


जे’लबाट फ’रार एक महिलाले टेलिभिजनमा आफ्नो फोटो देखेर तुरुन्त टीभी च्यानलमा खबर गरिन् । उनले आफ्नो राम्रो फोटोको प्रयोग गर्न भनेकी हुन् ।

लुकेर बसी रहेकी ती महिलाले च्यानलमा राम्रो फेटो प्रयोग गर्न आग्रह गरेपछि उनको विश्वभर चर्चा भएको हो ।

वास्तवमा १८ वर्षकी एमी शार्प शुक्रवार सर्री हिल्स सर्विस कम्प्लेक्समा भाग लिएकी थिइन् । यस कार्यक्रममा सहभागी भएपछि प्रहरीले मोस्ट वान्टेडको सुुचीमा दुई तस्वीर राखेको थियो । उनले यी तस्वीरमा कालो कपडा लगाएर रातो कम्बल ओडेकी थिइन् ।

दुवैको फोटोलाई एक समाचार च्यानलले समाचारको साथमा फेसबुक पेजमा प्रकाशित गरेको थियो । तर, पोस्टमा सबैभन्दा पहिलो कमेन्ट नै एमी शार्पको आएको थियो ।

एमीले फेसबुकमा कमेन्ट गर्दै आफ्नो सुन्दर फोटो अपलोड गर्दै लेखेकी छिन्, ‘तपाइँ यो फोटो प्रयोग गर्न सक्नु हुन्छ, कृपया‘र धन्यवाद ।’ एमीले यो कमेन्ट आफ्नै प्रोफाइलबाट गरेकी थिइन्, जुन आजसम्म पोस्टमा उपलब्ध छ ।

भर्खर आएको जानकारी अनुसार एमी पक्राउ परेकी छिन् । सामाजिक सञ्जालमा एमीको यो काम प्रति धेरैले प्रतिक्रिया दिएका थिए भने हजारौ मानिसहरुले एमीको हिम्मतको पनि चर्चा गरेका थिए । एजेन्सी

The submit जे’लबाट फ’रार महिलाले टेलिभिजनमा आफ्नो फोटो नराम्रो देखेपछि तुरुन्त अर्को फोटो राख्न भनेपछि… appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *