चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु


२ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-३ बस्ने ८१ बर्षीय पुरूषको मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कात्तिक २८ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल आएका उनलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको थियो ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *