कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

कोरोना संक्रमणबाट धनगढीका एक जनाको मृत्यु


४ पुस, धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका- ५ का ९० वर्षीय पुरुषको सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएर शुक्रवार राति ९ बजेतिर अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *