‘केपी ओलीले पञ्चायत फर्काए’

‘केपी ओलीले पञ्चायत फर्काए’


५ पुस, काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले पञ्चायत फर्कियो भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले यो पञ्चायत होइन, केपी ओली तिमी श्री ५ होइनौं’, सर्वोच्च अदालत, तिम्रो परीक्षण सुरु भयो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *