कुनै युवतीको नजरमा पर्न चाहनु हुन्छ भने यस्ता चिज बिल्कुलै नगर्नुहोस।हेर्दा राम्रो देखिएपनि यस्ता बानीले गर्दा युवतीहरु टाढीन्छन केटाबाट।पुरा हेर्नुहोस


एजेन्सी- कुनैपनि युवतीलाई युवक र युवकलाई युवती प्रति आकर्षण हुनु सामान्य कुरा हो ।
युवतीहरूले पहिलो पटक कोहि युवकलाई हेर्दा विभिन्न कुराहरूमा विशेष ध्यान दिने गर्दछन् ।
अध्ययन अनुसार कतिपय केटाहरूलाई लुगा लगाउने ढंगदेखि लिएर शरीरको फिटनेस तथा तरिका बिनै लगाएको पोसाकले झनै नराम्रो देखिरहेका हुन्छन् ।युवतीहरूको आँखा युवकको कपाल, दाह्री ,जुँगा र शरीरपछि युवकले लगाएको लुगा तथा फेसनमा जाने गरेको यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनमा उल्लेख गरिएको छ ।

युवतीहरू युवकहरुको तुलनामा लुगा तथा फेसनमा धेरै चासो दिने त्यसबारे जानकारी राख्ने हुँदा उनीहरूलाई त्यस्तो कुरामा धेरै चासो हुने गरेको अध्ययनको निस्कर्ष छ ।युवतीहरूको आँखा, कपाल, ओठ, दाँत, चौडा काँध र छाति, मस्कुलर तथा बलियो शरीर, स्मार्ट र बोल्ने तरिकाले युवतीहरू निकै आकर्षित हुने गर्दछन् र युवाहरुले त्यस किसिमका कुरामा अत्याधिक ध्यान दिनुपर्दछ ।झ्याप्ले कपाल तथा दाह्री पाल्ने केटालाई गुण्डा जस्तो देखिने हुँदा युवतीहरूलाई यस्तो युवकहरूमन पर्दैनन् ।

खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने, उल्टो क्याप लगाउने, बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने, ह्वाङ्ले लुगा लगाएका दुब्लो युवकहरु पनि युवतीहरूलाई मन पर्दैनन् ।ठूलो कपडामा नसुहाउने हुँदा युवकहरूलाई युवतीहरूले दुब्लो युवकहरू मन पराउँदैनन् ।युवकहरूले लगाउने जुत्ताबाट पनि युवतीहरूले युवकहरुको बारेमा थाहा पाउने गर्दछन् ।- एजेन्सीको सहयोगमा

The publish कुनै युवतीको नजरमा पर्न चाहनु हुन्छ भने यस्ता चिज बिल्कुलै नगर्नुहोस।हेर्दा राम्रो देखिएपनि यस्ता बानीले गर्दा युवतीहरु टाढीन्छन केटाबाट।पुरा हेर्नुहोस appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *