कीर्तिपुरबाट देखिएको पूर्ण चन्द्रमा (फोटो फिचर)

कीर्तिपुरबाट देखिएको पूर्ण चन्द्रमा (फोटो फिचर)


१५ पुस, काठमाडौं । बुधबार धान्य पूर्णिमा । काठमाडौं उपत्यकामा योमरी पुन्ही पर्वको रुपमा मनाइन्छ । पूर्णिमाको रात चन्द्रमा टहटह देखिने हुनाले उज्यालो हुन्छ ।

यद्यपि काठमाडौंमा बत्तीको झिलीमिलीले चन्द्रमाको उज्यालोको धेरै महत्व हुँदैन । तर आकाश सफा रहेकाले बुधबार पूर्णिमाको चन्द्रमाको सुन्दर दृश्य देखियो ।

हेर्नुहोस् कीर्तिपुर क्षेत्रबाट खिचिएको पूर्ण चन्द्रमाको दृश्य



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *