कांग्रेस नेता सिंहले भने – विधिको शासनको जीत भयो

कांग्रेस नेता सिंहले भने – विधिको शासनको जीत भयो


११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसलाले विधिको शासनको जीत भएको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको थियो । अदालतको आदेशलाई सिंहले ऐतिहासिक निर्णय गरेका छन् ।

सिंहले भनेका छन्, ‘संविधानको मर्म र भावना अनुसार निर्णय भएको छ, फेरि एकपटक विधिको शासनको जित भएको छ ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *