काँग्रेसको विरोध सभा आज, नेपालगन्जमा गगन गर्जने


नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध आज सोमबार देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

त्यसक्रममा काँग्रेस केन्द्रीय नेता गगन थापाले नेपालगन्जमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएका छन् ।

भोलि मंगलबार भने नेकपाले देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

The submit काँग्रेसको विरोध सभा आज, नेपालगन्जमा गगन गर्जने appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *