आमा–बुवाले पो’र्नको डिभीडी फुटाइदिए भन्दै छोराले दिए मुद्दा, तिर्नु पर्यो जरिवाना


एजेन्सी । अमेरिकाको मिशिगनमा एक न्यायाधिशले निकै अचम्मको निर्णय सुनाएका छन् । डेभिड वर्किङ नामका एक व्यक्तिले आफ्ना आमा–बुवाविरुद्ध मुद्दा दर्ता गरेका थिए । कारण अचम्मकै थियो । उनका आमाबुवाले उनको पो’र्नेग्राफीको संकलन नष्ट गरिदिएका थिए जसमा डेविडका से’क्स टोय पनि समावेश थिए ।

उनले आफ्ना आमा–बुवाबाट क्ष’ति’पू’र्तीको माग गर्दै मु’द्दा ठोे’के’का थिए । आमाबुवाविरुद्ध दर्ता गरेको मु’द्दामा छोरा कै जीत भएको छ । अदालते उनका आमाबुवालाई क्ष’ती’पू’र्ती दिन आदेश दिएको छ । अदालतले भनेको छ, ‘तपाईं घरको मालिक त हुनुहुन्छ तर सामान नष्ट गर्ने अधिकार तपाईंलाई छैन ।’

डेविड वर्किङ सम्बन्धविच्छेद भएको १० महिनासम्म मिशिगनका शेवन इलाकामा आफ्ना आमा–बुवासँग बसेका थिए । त्यसपछि उनी अगस्ट २०१७ मा इन्डियाना गए र त्यहाँ नै बस्न थाले । होल्याण्ड सेन्टिनल पत्रिकामा दिएको जानकारी अनुसार जब आमाबुवाको घर छोडेर इन्डियाना गए तब उनले पो’र्नोग्राफी युक्त पत्रिका र फिल्मको शानदार केलक्सनलाई आफ्नो आमा–बुवाको घरमा नै छोडिदिए ।

तर जब उनी आमा–बुवाको घर फर्किए तब आफ्ना सामग्री नदेखेपछि उनलाई झट्का लाग्यो । डेविडका आमा–बुवा यी सबै अश्लिल सामग्री आफ्नो घरमा राख्न चाहँदैनथे र डेविडले यी सामग्री इन्डियाना लिएर जाउन् भन्ने पनि उनीहरुको चाहना थिएन ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *