आज शुक्रबार, कस्को पूजा गरे के लाभ मिल्छ ?


हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । आज शुक्रबारको दिन । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।

यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

भर्खर
पहिरोमा ज्यान गुमाउनेका परिवारलाई तनहुँ समाज हङकङको सहयोग

काठमाडौं- तनहुँको ऋषिङ गाँउपालिका–८ भैसीकिलेमा गत असार २८ गते पहिरामा
२९,५७४ कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९ हजार ५७४ जना कोरोना
अब विधानसभा निर्वाचन नलड्ने विहारका मुख्यमन्त्रीको घोषणा

पटना- भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले अर्को पटकबाट आफू
टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र
कतारमा वर्षाका लागि प्रार्थना !

दोहा- कतारमा ‘इस्तिस्का’ (वर्षाका निम्ति गरिने प्रार्थना) गरिएको छ ।
देशभर ७४ कोरोना संक्रमित भेन्टिलेटरमा, ४२८ को आईसीयूमा उपचार हुँदै

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ सय २
प्रदेश १ मा ४०१ कोरोना संक्रमित थपिए, ९ को मृत्यु

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४०१ जना कोरोना
हार्ने अवस्थामा पुगेपछि ट्रम्पले लेखे : ‘स्टप द काउन्ट !’

काठमाडौं- दोस्रो कार्यकाल राष्ट्रपति बन्‍ने सपना करिब तुहिने अवस्थामा पुगेपछि
बेपत्ता व्यक्तिको पहिचानमा सघाउन आयोगको अनुरोध

काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित र सरोकारवालासँग सशस्त्र
श्रीमानको हत्या आरोपमा पक्राउ

सल्यान- प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको

The submit आज शुक्रबार, कस्को पूजा गरे के लाभ मिल्छ ? appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *