अर्घाखाँचीमा क्रिया बसेका मान्छेलाई भुतले लग्यो : खोज्दा ओ`डारमा भेटिए ।


अर्घाखाँची : अर्घाखाँचीमा एउटा अ नौठो घ टना भएको छ । जसको यतिबेला सामाजिक सञ्चालमा निकै चर्चा रहेको छ । यो घ टना सायद तपाई हामीले कल्पना गरेको भन्दा बाहिरको हुन सक्छ । के तपाईले कहिले कहीँ कतै भुत देखेको र भुतले कसैलाई लगेको खबर सुन्नु भएको छ ।

अर्घाखाँचीमा भने यस्तै प्रकृतिको घ टना हालै सार्वजनिक भएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं १२ मा आफन्तको क्रियाकर्ममा बसेका क्रियापुत्री शनिवार बेलुका देखि ह राएका थिए । उनी एकाएक हराएपछि गाउँतिर सबैतिर ह ल्ला चल्यो । उनी कहाँ गए भन्ने हल्ला सबैतिर फैलियो । आफन्त छर छिमेक र परिवारमा सबैतिर खो जि गर्न लगाए परिवारले ।

तर अहँ कहि कतै कसैले फेला पारेको वा देखेको भनेर भनेनन् । गाउँलेले उनको खोजि तीव्र रुपमा गर्न थाले । खोज्दै जानेक्रममा आईतबार बिहान घर नजिकैको पधेरोको ओ डारमा उनी भेटिएका छन् । उनी एकाएक उक्त ओ डारमा कसरी पुगे भन्ने प्रश्न सबैतिर उठ्न थालेको छ । हराएका ती व्यक्ति समेत आफु त्यहाँ कसरी पुगे भनेर आश्चर्य चकित भएको छिमेकीहरुले बताउँछन् ।

गाउँलेहरुका अनुसार भु तले लगेर चुदालिटोला पधेरामुनी साराका दुला भन्ने ठाउँमा ओ डारमा राखेको थियो । खोज्दै जाँदा गाउँलेले भेटाएको उनीहरुले बताएका छन् । यो घ टना पछि यतिबेला सबै अ चम्मित भएका छन् । अर्घाखाँचीका पत्रकार प्रेम नारायण आचार्यले समेत यो विषय अ चम्म भएको भन्दै फेसबुकमा स्टाटस सेयर गरेक



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *